IME Life New

शेयरधनीलाई लाभांश नदिने सेन्ट्रल फाइनान्सको निर्णय

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सेन्ट्रल फाइनान्सले आर्थिक वर्ष २०८०।८१ का लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्ष वित्तीय विवरणअनुसार कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

Crest

अब लेखापरीक्षकबाट प्राप्त वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गरिने कम्पनीले जनाएको छ। राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा वित्तीय विवरण अनुमोदनका लागि पेस गरिने कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS