IME Life New

शेयरधनीलाई लाभांश नदिने सेन्ट्रल फाइनान्सको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेन्ट्रल फाइनान्सले आर्थिक वर्ष २०८०।८१ का लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्ष वित्तीय विवरणअनुसार कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

Esewa
Crest

अब लेखापरीक्षकबाट प्राप्त वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गरिने कम्पनीले जनाएको छ। राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा वित्तीय विवरण अनुमोदनका लागि पेस गरिने कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS