बैंकसँग प्रतिस्पर्धा गर्नुपर्दा जीवन बीमा कम्पनीहरूकाे व्यवसाय खुम्चियाे, तरलता अभाव र ब्याज दर नघट्दासम्म चुनाैती रहने
उच्च ब्याजका कारण बचतको पैसा मुद्दती खातामा सर्दै,साधारण निक्षेप ११ प्रतिशतले घट्दा, मुद्दती ४० प्रतिशतले उक्ल्यो