IME Life New

सुनचाँदी धितो कर्जामा कडाइ, एकल ग्राहक कर्जाको सीमा तोकियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदी धितो कर्जामा कडाइ गरेको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै सुनचाँदी धितो कर्जामा कडाइ गरेको हो। संशोधित निर्देशनमा सुनचाँदी धितोमा एकल ग्राहक कर्जाको सीमा ५० लाख रुपैयाँ कायम गरिएको छ। यसअघि एकल ग्राहक कर्जाको सीमा तोकिएको थिएन।

Esewa
Crest

यसैगरी यसअघि प्रवाह भएको कर्जाको हकमा २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरी सक्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS