IME Life New

स्मारिका सिक्का र मेडालियनको नयाँ बिक्री मूल्य निर्धारण, कुनको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्मारिका सिक्का र मेडालियनको नयाँ बिक्री मूल्य निर्धारण गरेको छ।

राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी स्मारिका सिक्का र मेडालियनको नयाँ बिक्री मूल्य निर्धारिण गरिएको जनाएको हो।

Esewa
Crest

सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्रीसम्बन्धी कार्यविधि, २०७५ को दफा ११ बमोजिम गठित टकमरी सिफारिस समितिको असोज १४ गतेको निर्णयबाट टक्सार महाशाखाबाट बिक्री भइरहेको स्मारिका सिक्का तथा मेडालियनको पुनमूंल्याकन गरी नयाँ बिक्री मूल्य कायम गरिएको केन्द्रीय बैंकले जनाएको छ।

कुन स्मारिका सिक्का तथा मेडालियनको कति मूल्य ?

Mint_Notice_20241007

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS