IME Life New

न्यादी हाइड्रोपावरको ३१ लाख कित्ता शेयर बिक्री गर्दै बुटवल पावर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुटवल पावर कम्पनीले आफ्नो स्वामित्वमा रहेको न्यादी हाइड्रोपावरको ३१ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ।

बुटवल पावरले आज एक सूचना जारी गर्दै न्यादी हाइड्रोपावरको शेयर बिक्री गर्न लागेको जानकारी गराएको हो। विद्युत नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अनुसार सर्वसाधारणको जानकारीका लागि १५ दिनअगावै शेयर बिक्रीको सूचना प्रकाशित गर्नुपर्ने प्रावधान रहेको छ।

Esewa
Crest

न्यादी हाइड्रोपावरमा बुटवल पावरको नाममा १ करोड ७ लाख ५१ हजार ४५३ कित्ता शेयर रहेको छ। त्यसमध्ये ३१ लाख कित्ता शेयर बुटवल पावरले दोस्रो बजारमा बिक्री गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS