काठमाडौं । दुवै बोटलर्स नेपालले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेका छन्।
बोटलर्स नेपाल तराई र बालाजुको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। योसँगै दुवै कम्पनीका शेयरधनीहरुको हात खाली हुने भएको छ।
यो निर्णय दीर्घकालीन रणनीतिअनुरुप लिइएको दुवै कम्पनीले जनाएका छन्।

















