IME Life New

लाभांश वितरण नगर्ने दुवै बोटलर्स नेपालको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुवै बोटलर्स नेपालले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेका छन्।

बोटलर्स नेपाल तराई र बालाजुको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। योसँगै दुवै कम्पनीका शेयरधनीहरुको हात खाली हुने भएको छ।

Esewa
Crest

यो निर्णय दीर्घकालीन रणनीतिअनुरुप लिइएको दुवै कम्पनीले जनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS