IME Life New
GBIME

नेप्सेमा दुई लघुवित्तको बोनश शेयर सूचिकृत

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज चैत १० गते नेप्सेमा दुई लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ६ प्रतिशत बोनश वापत ६ लाख २६ हजार १९९ दशलमव ७९ कित्ता र सर्पोट लघुवित्त वित्तीय स.स्थाको १३ दशलमव ७७५ प्रतिशत बोनश वापत १ लाख ४८ हजार २४५ दशलमव ०९ कित्ता बोनश शेयर सूचिकतृ भएको हो । सूचिकृत भएको सो शेयर अब भोलिबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS