IME Life New
GBIME

कृषि विकास बैंकले माग्यो ९ पदका लागि ११८ जना कर्मचारी

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले धेरै पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै शाखा प्रमुखदेखि लेखपाल पदसम्मका लागि ११८ जनाको पदपुर्ति गर्नुपर्ने भएकाले कर्मचारी माग गरेको जनाएको छ ।

बैंकले शाखा प्रमुखमा १ जना, व्यवसाय अधिकृतमा ४८ जना, एमआईएस (व्यवस्थापन सूचना प्रणाली) अधिकृतमा ३ जना, कानून अधिकृतमा १ जना, कम्प्यूटर अधिकृतमा १ जना, कर्जा अधिकृतमा ५ जना, लेखपाल (मधेश प्रदेशका लागि) मा ३५ जना, बागमती प्रदेशमा १५ जना र लुम्बिनी प्रदेशमा ९ जना कर्मचारी माग गरेको हो ।

Crest

बैंकले खुलाएको सो पदका लागि ईच्छुक तथा योग्यता पुगेकाले वैशाख ११ गतेसम्म आवेदन दिन सक्नेछन् । साथै, वैशाख १८ गतेसम्म भने दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS