IME Life New

मेरो माइक्रोफाइनान्सको करिब १२ लाख संस्थापक शेयर सर्वसाधारणमा परिवर्तित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको करिब १२ लाख कित्ता संस्थापक शेयर सर्वसाधारण समूहमा परिवर्तित गरिएको छ।

संस्थाको संस्थापक समूहको ११ लाख ९१ हजार ९६० कित्ता शेयर सर्वसाधारणमा परिणत गरिएको हो। संस्थाको संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तित गर्न संस्थापक शेयर सर्वसाधारणमा परिणत गरिएको संस्थाले जनाएको छ।

Crest

नेप्सेका अनुसार हाल संस्थाको कुल १ करोड ४१ लाख ९० हजार कित्ता शेयर सूचीकृत रहेको छ। शेयर संरचना परिवर्तितपछि संस्थापक समूहको ७२ लाख ३६ हजार ९०० कित्ता (५१ प्रतिशत) र सर्वसाधारणको ६९ लाख ५३ हजार १०० कित्ता (४९ प्रतिशत) कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS