IME Life New

जनरल इन्स्योरेन्सले निर्जिवन बीमा अभिकर्ता तालिम संचालन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले निर्जिवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले मंसिर २३ गतेदेखि २५ गतेसम्म आधारभूत निर्जिवन बीमा अभिकर्ताको तालिम सञ्चालन गर्न लागेको सूचना मार्फत जानकारी दिएको छ ।

तालिममा सहभागी हुन चाहनेहरुले मंसिर २२ गतेभित्र आवेदन दिन आह्वान गरिएको छ । तालिममा इच्छुक आवेदकले ५ सय रुपैयाँ दस्तुर बुझाउनुपर्ने सूचनमा उल्लेख गरेको छ ।

Esewa
Crest

शैक्षिक योग्यता एसएलसी उत्तिर्णले नागरिकताको प्रतिलिपी, शैक्षिक प्रमाणपत्रको प्रतिलिपी र पासपोर्ट साईजको फोटो तीन प्रतिको साथमा आवेदन दिन आह्वान गरिएको छ । कम्पनीले उक्त तालिम अनलाइन मार्फत हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS