Connect IPS
IME Life

युनियन लाईफ इन्स्योरेन्सका सञ्चालक शेखर गोल्छा बने नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालका उद्यमी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षको रुपमा शेखर गोल्छाले आजबाट कार्यभार सम्हालेका छन् ।

युनियन लाईफ इन्स्योरेन्सका सञ्चालक समेत रहेका निवर्तमान बरिष्ठ उपाध्यक्ष गोल्छा महासंघको विधान अनुसार आज (निर्वाचन मत परिणाम घोषणा भएको मिति) देखि स्वतः अध्यक्ष निर्वाचित हुने व्यवस्था अनुसार महासंघको ५४ औं साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

Prabhu
Crest

नव नियुक्त अध्यक्ष गोल्छाले आजै पद तथा गोपनियताको शपथग्रहण गरेर पदभार सम्हाल्ने कार्यक्रम छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS