IME Life New

युनियन लाईफ इन्स्योरेन्सका सञ्चालक शेखर गोल्छा बने नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालका उद्यमी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षको रुपमा शेखर गोल्छाले आजबाट कार्यभार सम्हालेका छन् ।

युनियन लाईफ इन्स्योरेन्सका सञ्चालक समेत रहेका निवर्तमान बरिष्ठ उपाध्यक्ष गोल्छा महासंघको विधान अनुसार आज (निर्वाचन मत परिणाम घोषणा भएको मिति) देखि स्वतः अध्यक्ष निर्वाचित हुने व्यवस्था अनुसार महासंघको ५४ औं साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

Esewa
Crest

नव नियुक्त अध्यक्ष गोल्छाले आजै पद तथा गोपनियताको शपथग्रहण गरेर पदभार सम्हाल्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS