Connect IPS
IME Life

लाइफ इन्स्योरेन्स कर्पोरेशनले १० प्रतिशत बोनस शेयर दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले १०.५२६३ प्रतिशत  लाभांश  शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय गरेको छ।

कम्पनीको बुधबार अपरान्ह बसेको संचालक समितिको १०८ औं बैठकको निर्णय अनुसार आर्थिक वर्ष २०७५ /०७६ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूजी रु.२ अर्ब १ करोड को १० प्रतिशत बोनस शेयर र 0 .५२६३ प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ) शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको  १८ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीहरुले उक्त लाभांश पाउने छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS