IME Life New

लाइफ इन्स्योरेन्स कर्पोरेशनले १० प्रतिशत बोनस शेयर दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले १०.५२६३ प्रतिशत  लाभांश  शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय गरेको छ।

कम्पनीको बुधबार अपरान्ह बसेको संचालक समितिको १०८ औं बैठकको निर्णय अनुसार आर्थिक वर्ष २०७५ /०७६ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूजी रु.२ अर्ब १ करोड को १० प्रतिशत बोनस शेयर र 0 .५२६३ प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ) शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको  १८ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीहरुले उक्त लाभांश पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS