IME Life New

सानिमा लाईफले ब्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशत जरिवाना छुट दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले चाडपर्बको अवसरमा व्यतित भएका बीमालेख नविकरण गर्दा शत प्रतिशत छुट दिने घोषणा गरेको छ ।

कम्पनीले आज एक सूचना जारी गर्दै आगामी मंसिर १५ गतेसम्म जुनसुकै प्रकारका व्यतित बीमालेख नविकरण गर्दा शत प्रतिशत जरिवाना तथा विलम्व शुल्क छुट दिइने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS