SKIP THIS

National Insurance
IME Life

सहारा विकास बैंकको शेयर कारोबार रोक्का

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेले सहारा विकास बैंकको शेयर कारोबार रोक्का गरेको छ । उक्त कम्पनीले सहारा विकास बैंकलाई प्राप्ति गर्ने सम्झौतामा हस्ताक्षर गरेसँगै शेयर कारोबार रोक्का भएको हो ।

यी दुई बैंकबीच गत शुक्रवार एक्विजिसन सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको थियो । अब सहारा विकास बैंकका लगानीकर्ताले एकीकृत कारोबारपश्चात् गरिमा विकासको नामबाट शेयर खरीदविक्री गर्न पाउनेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS