IME Life New

सहारा विकास बैंकको शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेले सहारा विकास बैंकको शेयर कारोबार रोक्का गरेको छ । उक्त कम्पनीले सहारा विकास बैंकलाई प्राप्ति गर्ने सम्झौतामा हस्ताक्षर गरेसँगै शेयर कारोबार रोक्का भएको हो ।

यी दुई बैंकबीच गत शुक्रवार एक्विजिसन सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको थियो । अब सहारा विकास बैंकका लगानीकर्ताले एकीकृत कारोबारपश्चात् गरिमा विकासको नामबाट शेयर खरीदविक्री गर्न पाउनेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS