Connect IPS
IME Life

सिटिजन लाईफको आईपिओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाईफले निष्काशन गर्न लागेको आईपिओमा एनआईबीएल एस क्यापिटलले गर्ने भएको छ । आज सिटिजन लाईफ इन्स्योरेन्स र एनआईबिएल एस क्यापिटलबीच आईपिओ निष्काशनको बिक्री प्रबन्धकको काम गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

कूल ७५ लाख कित्ता आईपीओ निष्कासनको लागि इन्स्योरेन्स र एनआइविएल एस क्यापिटलबीच सम्झौता भएको सिटिजन लाईफले जनाएको छ । सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआइबिएल एस क्यापिटलको तर्फबाट नायब कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । ७५ करोडको आईपीओ जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS