Connect IPS
IME Life

नेपाल विद्युत प्राधिकरणको प्रवक्तामा मदन तिम्सिना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उपकार्यकारी निर्देशक मदन तिम्सिनालाई प्रवत्ताको जिम्मेबारी दिएको छ । यसअघि विभागका निर्देशक प्रबल अधिकारी प्रवक्ता थिए ।

कुलमान घिसिङ कार्यकारी निर्देशक रहँदा अधिकारीलाई प्राधिकरणको प्रवक्ता तोकिएको थियो । घिसिङको कार्यकाल सकेपश्चात् अधिकारी पनि प्रवक्ताको जिम्मेवारीबाट हटेका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS