IME Life New

नेपाल विद्युत प्राधिकरणको प्रवक्तामा मदन तिम्सिना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उपकार्यकारी निर्देशक मदन तिम्सिनालाई प्रवत्ताको जिम्मेबारी दिएको छ । यसअघि विभागका निर्देशक प्रबल अधिकारी प्रवक्ता थिए ।

कुलमान घिसिङ कार्यकारी निर्देशक रहँदा अधिकारीलाई प्राधिकरणको प्रवक्ता तोकिएको थियो । घिसिङको कार्यकाल सकेपश्चात् अधिकारी पनि प्रवक्ताको जिम्मेवारीबाट हटेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS