Connect IPS
IME Life

एनएमबी बैंक पीसीएएफको संचालकमा नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबी बैंक कार्बन लेखा वित्तीय साझेदार (पीसीएएफ) को संचालक समितिमा प्रतिनिधि नियुक्त भएको छ ।नेट जेरो एसेट वन अलायन्स (एओए) सँगको सहकार्यमा पीसीएएफले आफ्नो संचालक समितिमा नेपालबाट एनएमबी बैंकलाई समावेश गरेको हो ।

यसले वित्तीय संस्थाहरूको कर्जा/लगानीसँग सम्बन्धित ग्रिनहाउस ग्यास उत्सर्जनको आकलन गर्न दृष्टिकोणको विकास र कार्यान्वयनमा सहकार्य गर्दछ ।पीसीएफको सञ्चालक समितिको हिस्सा हुन पाएकामा गौरव महसुस भएको बैंकका सिईओ सुनील केसीले बताए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS