IME Life New

एनएमबी बैंक पीसीएएफको संचालकमा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबी बैंक कार्बन लेखा वित्तीय साझेदार (पीसीएएफ) को संचालक समितिमा प्रतिनिधि नियुक्त भएको छ ।नेट जेरो एसेट वन अलायन्स (एओए) सँगको सहकार्यमा पीसीएएफले आफ्नो संचालक समितिमा नेपालबाट एनएमबी बैंकलाई समावेश गरेको हो ।

यसले वित्तीय संस्थाहरूको कर्जा/लगानीसँग सम्बन्धित ग्रिनहाउस ग्यास उत्सर्जनको आकलन गर्न दृष्टिकोणको विकास र कार्यान्वयनमा सहकार्य गर्दछ ।पीसीएफको सञ्चालक समितिको हिस्सा हुन पाएकामा गौरव महसुस भएको बैंकका सिईओ सुनील केसीले बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS