Connect IPS
IME Life

रिलायन्स लाइफको आजबाट शेयर कारोबार खुल्ला हुने, ओपन रेञ्ज कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्टक एक्सचेन्जमा आजबाट रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएपश्चात आजबाट कारोबार खुल्ने भएको हो ।

हिजो सोमबार कम्पनीको २ करोड १० लाख कित्ता साधारण शेयर (आइपिओ) धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।

Prabhu
Crest

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०७ रूपैयाँ ५९ पैसादेखि अधिकतम ३२२ रूपैयाँ ७७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS