Connect IPS
IME Life

एनआइसी एसिया ग्रोथ फन्डको न्याभ बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआइसी एसिया ग्रोथ फन्डको न्याभ साउन मसान्तमा ११ रुपैयाँ ९८ पैसा कायम भएको छ । अघिल्लो महिनाको भन्दा फन्डको न्याभ २३ पैसाले धेरै हो ।

अघिल्लो महिनामा फन्डको न्याभ ११ रुपैयाँ ७५ पैसा थियो । साउन मसान्तसम्म आइपुग्दा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी पनि बढेको छ । १ महिनाको अवधिमा सूचीकृत सेयरमा लगानी ६ दशमलव ९९ प्रतिशत ले बढेर ५९ करोड ७१ लाख रुपैयाँ पुगेको छ । असारमा यसको सेयरमा ५५ करोड ८० लाख र रुपैयाँ लगानी रहेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS