IME Life New

एनआइसी एसिया ग्रोथ फन्डको न्याभ बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइसी एसिया ग्रोथ फन्डको न्याभ साउन मसान्तमा ११ रुपैयाँ ९८ पैसा कायम भएको छ । अघिल्लो महिनाको भन्दा फन्डको न्याभ २३ पैसाले धेरै हो ।

अघिल्लो महिनामा फन्डको न्याभ ११ रुपैयाँ ७५ पैसा थियो । साउन मसान्तसम्म आइपुग्दा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी पनि बढेको छ । १ महिनाको अवधिमा सूचीकृत सेयरमा लगानी ६ दशमलव ९९ प्रतिशत ले बढेर ५९ करोड ७१ लाख रुपैयाँ पुगेको छ । असारमा यसको सेयरमा ५५ करोड ८० लाख र रुपैयाँ लगानी रहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS