Connect IPS
IME Life

नेशनल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन घट्यो, नाफा बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले गत अर्थिक बर्षको चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथो त्रैमाससम्मको अवधिमा कम्पनीले ४२ करोड ९७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ६७ करोड ७० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३६ प्रतिशतले कमी हो।

त्यस्तै कम्पनीले असार मसान्तसम्ममा २० करोड ३५ लाख रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोहि अवधीमा कम्पनीले १७ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद नाफा १८ प्रतिशतले बढेको हो ।

Prabhu
Crest

कम्पनीको पुनर्बीमा कमीशन आय र लगानी कर्जा तथा अन्यबाट आय बढेको छ । कम्पनीको जगेडा कोषमा ३८ करोड २५ लाख रुपैयाँ रहेको छ भने बीमा कोषमा एक अर्ब ९ करोड ४५ लाख रुपैयाँ छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS