Connect IPS
IME Life

आइसीएफसी फाइनान्सद्धारा कोरोना कोषमा आर्थिक सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइसीएफसी फाइनान्सले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले खडा गरेको कोषमा आर्थिक सहयोग गरेको छ ।

फाइनान्सले उक्त कोषमा २४ लाख ८२ हजार एक सय ६९ रुपैयाँ सहयोग गरेको हो । फाइनान्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेकोर साथै आगामी दिनमा पनि यस्तो सहयोग निरन्तर रुपमा हुने फाइनान्सले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS