IME Life New

आइसीएफसी फाइनान्सद्धारा कोरोना कोषमा आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइसीएफसी फाइनान्सले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले खडा गरेको कोषमा आर्थिक सहयोग गरेको छ ।

फाइनान्सले उक्त कोषमा २४ लाख ८२ हजार एक सय ६९ रुपैयाँ सहयोग गरेको हो । फाइनान्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेकोर साथै आगामी दिनमा पनि यस्तो सहयोग निरन्तर रुपमा हुने फाइनान्सले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS