काठमाडौं । सेन्ट्रल फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रजोज मान श्रेष्ठ नियुक्त भएका छन् ।फाइनान्सले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
फाइनान्सको साउन ३० गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई पुनः नियुक्त गरेको हो ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।