IME Life New

सेन्ट्रल फाइनान्सको सिईओमा पुनः श्रेष्ठ नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेन्ट्रल फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रजोज मान श्रेष्ठ नियुक्त भएका छन् ।फाइनान्सले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

फाइनान्सको साउन ३० गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई पुनः नियुक्त गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS