Connect IPS
IME Life

आड्जोनमा आवद्ध सबै पत्रकारहरुको कोरोना बीमा हिमालयन जनरल इन्स्योरेन्समा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । क्रियाशिल दलित पत्रकार संघ, नेपाल (आड्जोन) ले दलित पत्रकारहरुको कोरोना बीमा गरेको छ ।आड्जोनले संस्थामा आवद्ध दलित पत्रकारहरूको कोरोना बीमा हिमालयन जनरल इन्स्योरेन्स मार्फत गराएको हो ।

संघले प्रतिव्यक्ति ५० हजार बीमांकको दरमा ६२ जनाको बीमा गरेको हो । कोरोनाको बढ्दो जोखिम र कोरोना संक्रमणपछि दलित पत्रकारहरुको सुरक्षाको लागि उक्त बीमा गराएको संघले जनाएको छ ।

Prabhu
Crest

पहिलो चरणमा काठमाडौं सहित बिभिन्न जिल्लामा कार्यरत ६२ जना दलित पत्रकारहरुको कोरोना बीमा गरिसकेको र बाँकी रहेका संघमा आवद्ध अन्य पत्रकारहरुको दोस्रो चरणमा थप बीमा समेत गर्ने आड्जोनले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS