IME Life New

लगातारको सर्किटपछि अजोड इन्स्योरेन्सको सेयर मूल्य ५५६ पुग्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अजोड इन्स्योरेन्सको शेयरमूल्यमा आज पनि पोजेटिभ सर्किट लागेको छ । साउन १८ गते देखि दोस्रो बजारमा कारोबार शुरु भएको कम्पनीको शेयरमूल्यमा निरन्तर पोजेटिभ सर्किट लागेको हो ।

आज ५५६ को नयाँ रेडर्क कायम गर्दै सर्किट लागेर कारोबार भइरहेको छ । सो कम्पनीको आजै वित्तीय विवरण प्रकाशित भई मुनाफा समेत देखिएपछि लगानीकर्ताहरु अजोड इन्स्योरेन्सको शेयरतर्फ थप आकर्षित भएको देखिएको छ ।ओपनिंग रेञ्ज ९७ रुपैयाँदेखि २९१ रुपैयाँसम्म पाएको यस कम्पनीको पहिलो कारोबार २९१ रुपैयाँमा भएको थियो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS