GBIME
IME Life

एनआईसी एशिया क्यापिटलका दुई फण्डद्धारा लाभांश घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया क्यापिटल मार्फत संचालित एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डले गत आर्थिक वर्षको लाभांश घोषणा गरेका छन्।

कम्पनी संचालक समितिको श्रावण २६ मा सम्पन्न ७५औं बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीहरुलाई १२ प्रतिशत (कर सहित) तथा दोश्रो योजना एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाई ८ प्रतिशत (कर सहित) का दरले लाभांश वितरण गर्ने जनाएको छ ।

SKYWELL
Crest

एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीलाई १० करोड २ लाख २४ हजार रुपैयाँ तथा एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाइ ६ करोड ४ लाख नगद लाभांश वितरण गर्नेछ ।

गत असार मसान्तसम्ममा ग्रोथ फण्डको खुद सम्पति मुल्य ११।७८ रुपैयाँ तथा ब्यालेन्सड् फण्डको खुद सम्पति मुल्य ११।०८ रुपैयाँ छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS