IME Life New

शिखर इन्स्योरेन्सले माग गर्यो कृषि तथा पशुपन्छी प्राविधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।शिखर इन्स्योरेन्स कम्पनीले विभिन्न स्थानको लागि २५ जना कृषि तथा पशुपन्छी प्राविधिकको माग गरेको छ । कम्पनीले कृषि तथा पशुपन्छी बीमा एवं घुम्ती बीमाको प्रवद्धनको लागि विभिन्न स्थानहरुबा लागि पशु तथा कृषि प्राविधिकहरुको माग गरेको हो ।

कम्पनीले एक सूचना जारी गर्दै इच्छुक आवेदकले सूचन प्रकाशन भएको १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । कम्पनीले बीमा क्षेत्रमा कार्यानुभव भएका आवेदकलाई बिशेष प्राथमिकता दिने जनाएको छ । जसमा नेटिए र जेटी उत्तीर्ण व्यक्तिहरुले आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS