Connect IPS
IME Life

नेपाल पुनर्बीमा कम्पनीले लाभांश वितरण नगर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल पु्नर्बीमा कम्पनीले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।  कम्पनीको साउन ८ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार उक्त लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

पुनर्बीमा व्यवसाय (व्यवस्थापन तथा संचालन) सम्बन्धि निर्देशिका २०७१ को दफा १२ अनुसार कम्पनीले नगद तथा बोनस लाभांश वितरण नगर्ने भएको छ। उक्त निर्देशिका अनुसार पुनर्बीमकले आफ्नो व्यवसाय गर्दा बचत भएको रकम कम्तिमा पाच वर्षसम्म मुनाफाको रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोषमा राख्नु पर्ने व्यवस्था छ।जसअनुसार कम्पनीले चालु आर्थिक बर्ष २०७५/७६ को नाफाबाट शेयरधनीहरुलाई बोनश शेयर वितरण नगर्ने भएको कम्पनीका कम्पनी विष्णु प्रसाद उपाध्यायले बताए ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS