IME Life New

नेपाल पुनर्बीमा कम्पनीले लाभांश वितरण नगर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पु्नर्बीमा कम्पनीले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।  कम्पनीको साउन ८ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार उक्त लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

पुनर्बीमा व्यवसाय (व्यवस्थापन तथा संचालन) सम्बन्धि निर्देशिका २०७१ को दफा १२ अनुसार कम्पनीले नगद तथा बोनस लाभांश वितरण नगर्ने भएको छ। उक्त निर्देशिका अनुसार पुनर्बीमकले आफ्नो व्यवसाय गर्दा बचत भएको रकम कम्तिमा पाच वर्षसम्म मुनाफाको रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोषमा राख्नु पर्ने व्यवस्था छ।जसअनुसार कम्पनीले चालु आर्थिक बर्ष २०७५/७६ को नाफाबाट शेयरधनीहरुलाई बोनश शेयर वितरण नगर्ने भएको कम्पनीका कम्पनी विष्णु प्रसाद उपाध्यायले बताए ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS