IME Life New

प्रभु बैंकको डेपुटी सिईओमा पोखरेल नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा मणिराम पोखरेल नियुक्त भएका छन् ।

बैंकको संचालक समितिको निर्णय अनुसार उनलाई साउन १ गतेदेखी डेपुटी सीईओमा नियुक्त गरेको हो । डेपुटी सीईओ पोखरेल यसअघि प्रभु बैंकमा दोस्रो पोजिसनमा कार्य गर्दै आइरहेका थिए ।

Crest

नबिल बैंकबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका पोखरेले नेपाल एसविआई बैंक, एनसीसी बैंक, हिमचुली विकास बैंकमा समेत काम गरेका अनुभव छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS