IME Life New

प्रभु बैंकको डेपुटी सिईओमा पोखरेल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा मणिराम पोखरेल नियुक्त भएका छन् ।

बैंकको संचालक समितिको निर्णय अनुसार उनलाई साउन १ गतेदेखी डेपुटी सीईओमा नियुक्त गरेको हो । डेपुटी सीईओ पोखरेल यसअघि प्रभु बैंकमा दोस्रो पोजिसनमा कार्य गर्दै आइरहेका थिए ।

Esewa
Crest

नबिल बैंकबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका पोखरेले नेपाल एसविआई बैंक, एनसीसी बैंक, हिमचुली विकास बैंकमा समेत काम गरेका अनुभव छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS