IME Life New

प्रिमियर इन्स्योरेन्सको संचालकमा ६ जना निवार्चित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रिमियर इन्स्योरेन्समा सर्वसाधारण शेयरधनीको समूहबाट दुई जना र संस्थापक शेयरधनीको तर्फबाट चार जना गरी छ जना सञ्चालक नियुक्त भएका हुन् ।

संस्थापक शेयरधनीको तर्फबाट सुरेश लाल श्रेष्ठ, प्रभु कृष्ण श्रेष्ठ, राजेश लाल श्रेष्ठ र राजन कृष्ण नियुक्त भएका छन् भने, शेयरधनीको तर्फबाट केदारनारायण मानन्धर र बल राम श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS