IME Life New

हिमालयन जनरल इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले आजदेखि देखि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको छ ।

कम्पनीले बार्षिक साधारणसभाबाट पारित भएको ३ दशमलव ७५ प्रतिशत नगद लाभांश जम्मा गरिदिएको जनाएको छ। कम्पनीले शेयर दाखिला खारेजी बन्द हुने मितिसम्ममा कायम रहेका शेयरधनीको अद्यावधिक भएको हकमा नगद लाभांश बैंक खातामा जम्मा हुने जनाएको छ।

Esewa
Crest

हालसम्म पनि आभौतिकीकरण नगराएका शेयरधनीको हकमा गराएपछि नगद लाभांश जम्मा हुने पनि कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS