IME Life
GBIME

नेको इन्स्योरेन्सको स्वतन्त्र संचालकमा पाण्डे

SPIL
NIC ASIA new
NLIC

काठमाडौं नेको इन्स्योरेन्सको स्वतन्त्र संचालकमा रत्नराज पाण्डे नियुक्त भएका छन् ।

कम्पनीको असार २६ गते बसेको संचालक समितिको बैठकले पाण्डेलाई आगामी बार्षिक साधारणसभाबाट अनुमोदन गराउने गरी संचालक समितिको बाँकि कार्यकालको लागि स्वतन्त्र संचालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS