IME Life New

स्वाभिमान माइक्रोफाइनान्सको १ लाख ८० हजार कित्ता आईपिओ आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

स्वाभिमान माईक्रोफाइनान्स वित्तय संस्थाले १ लाख ८० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ जारी गर्न धितोपत्र बोर्डसगँ अनुमति मागेको छ । यो आइपीओमा बिक्रि प्रबन्धकको काम सिद्धार्थ क्यापिटल गर्नेछ ।
हाल स्वाभिमानको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ छ । आइपीओ बिक्रिपछि पुँजी ६ करोड रुपैयाँ पुग्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS