युनाइटेड इन्स्योरेन्स कम्पनीका संचालक जीवन भट्टराईको राजिनामा स्वीकृत भएको छ । कम्पनीको असार १७ गते बसेको संचालक समितिको ३४५ औ बैठकले भट्टराईको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
कम्पनीले बिहिबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।