IME Life New

एनआइसी एसिया ग्रोथ फन्डको न्याभ बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। एनआइसी एसिया ग्रोथ फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) अघिल्लो महिनाको तुलनामा थोरैले बढेको छ ।

जेठ मसान्तसम्म फन्डको न्याभ १० रुपैयाँ ७९ पैसा रहेको छ । वैशाखमा महिनामा फन्डको न्याभ १० रुपैयाँ ७८ पैसा थियो । अघिल्लो महिनाको तुलनामा फन्डको न्याभ ०१ पैसाले मात्रै बढी हो ।

Crest

बैशाख महिनासम्ममा फन्डले ७१ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । जेठ मसान्तसम्म फन्डको सूचीकृत कम्पनीको शेयरमा लगानी ५१ करोड ५३ लाख ३९ हजार रुपैयाँ रहेको छ । वैशाखमा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी ५० करोड १८ लाख २८ हजार रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS