IME Life New

एनआइसी एसिया ग्रोथ फन्डको न्याभ बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। एनआइसी एसिया ग्रोथ फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) अघिल्लो महिनाको तुलनामा थोरैले बढेको छ ।

जेठ मसान्तसम्म फन्डको न्याभ १० रुपैयाँ ७९ पैसा रहेको छ । वैशाखमा महिनामा फन्डको न्याभ १० रुपैयाँ ७८ पैसा थियो । अघिल्लो महिनाको तुलनामा फन्डको न्याभ ०१ पैसाले मात्रै बढी हो ।

Esewa
Crest

बैशाख महिनासम्ममा फन्डले ७१ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । जेठ मसान्तसम्म फन्डको सूचीकृत कम्पनीको शेयरमा लगानी ५१ करोड ५३ लाख ३९ हजार रुपैयाँ रहेको छ । वैशाखमा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी ५० करोड १८ लाख २८ हजार रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS