IME Life New

बंगलादेशमा जीवन बीमा कम्पनीका सीइओको कोरोनाको कारण मृत्यु  

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी। बंगलादेशको निजी जीवन बीमा कम्पनी  नेशनल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत जमाल मोहम्मद अबु नासेरको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आईतबार युनाईटेड हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । जमाल बंगालदेश इन्स्योरेन्स एसोसियसनमा पनि आवद्ध थिए ।

जमालले १९८६ यता विभिन्न जीवन बीमा कम्पनीका माथिल्लो तहमा काम गरेका थिए । जमालले सन् २०११ मा नेशनल लाईफ इन्स्योरेन्समा प्रवेश गरेकोमा सन् २०१२ मा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । ढाका विश्वविद्यालयबाट सन् १९८४ मा तथ्यांकशास्त्रमा मास्टर्स गरेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS