IME Life New

सिद्धार्थ इन्स्योरेन्सको साधारणसभा असार १३ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १८ औ वार्षिक साधारण सभा असार १३ डाकेको छ । कम्पनीको संचालक समितिको बैठकको निर्णय अनुसार बार्षिक साधारण सभा असार १३ गते गर्ने निर्णय गरको हो । यसअघि चैत २८ गते बोलाएको साधारण सभा कोरोनाका कारण स्थगित गरेको थियो ।

उक्त सभा सिद्धार्थ भवन हनुमानस्थानमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ। कम्पनीले सभामा उपस्थित हुन कम्तीमा १ मिटरको सामाजिक दूरी हुने गरी हाजिरी तथा सभा स्थलमा बस्ने व्यवस्था मिलाएको जनाएको छ।साथै, न्यूनतम सुरक्षाका उपायहरु अपनाएर सभामा उपस्थित हुन कम्पनीले शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS