IME Life New

जनरल इन्स्योरेन्सले ३० करोड रुपैयाँको आइपीओ जारी गर्न बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डसँग जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गरेको छ। कम्पनीले बोर्डसँग प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति मा गरेको हो।

कम्पनीको जारी पूँजी १ अर्बमध्ये संस्थापक तर्फको लगानी ७० प्रतिशत चुक्ता भैसकेको छ भने बाँकी ३० प्रतिशत सर्वसाधारणको निष्काशनका लागि अनुमति दिएको हो।आईपीओ जारी तथा बाँडफाँड पश्चात कम्पनीके चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS